शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

    नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो ।

    स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिए ।

    ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिट्टै एकता हुन्छ । पार्टी एकताका लागि वार्ता समिति पनि छिट्टै बनाउँछौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार