शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल एसबीआई बैंक लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल र सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सबाट सम्मानित

नेपाल एसबीआई बैंक लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल र सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सबाट सम्मानित

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • नेपाल एसबीआई बैंक लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल र सिंगापुरस्थित एसियन बैंकिङ एण्ड फाइनान्सबाट सम्मानित

    नेपाल एसबिआई बैंक लिमिटेड, क्यापिटल फाइनान्स इन्टरनेसनल, लण्डनद्वारा ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ ।

    त्यसैगरी बैंक, सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सद्वारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’बाट सम्मानित भएको हो ।

    यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ । 

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार