शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न

हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम सम्पन्न

    हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ ।  

    Photo (28).jpg

    बिहीबार ललितपुरको सानेपामा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको हो । 

    Photo (12).jpg
    ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा सहित देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई लक्षित सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ उक्त एक दिने कार्यक्रम गरिएको छ । 

    Photo (14) (2).jpg
    कार्यक्रममा राखिएका विभिन्न स्टल तथा विविध रमाइलो खेलहरूको पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत अन्य पूर्व राजपरिवारका सदस्यहरुले अवलोकन समेत गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट