शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपाको केन्द्रीय सदस्य र साधारण सदस्यबाट नेतृ सीता बस्यालले दिइन् राजीनामा

राप्रपाको केन्द्रीय सदस्य र साधारण सदस्यबाट नेतृ सीता बस्यालले दिइन् राजीनामा

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • राप्रपाको केन्द्रीय सदस्य र साधारण सदस्यबाट नेतृ सीता बस्यालले दिइन् राजीनामा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् ।

    शुक्रबार राति सामाजिक सञ्जालमार्फत बस्यालले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् । 

    अध्यक्षलाई सम्बोधन गर्दै उनले भनेकी छन्- म यो पत्रमार्फत तपाईंलाई जानकारी गराउन चाहन्छु कि म, सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु । पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी छु ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट