शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजेदेखि बस्ने गरि स्थायी कमिटीको बैठक बोलाएका छन् ।

    पार्टीका उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला बस्न लागेको स्थायी कमिटीको बैठकलाई विशेष रुपमा हेरिएको छ । यसअघि बुधबार बसेको पदाधिकारी बैठकले यस स्थायी कमिटीको बैठकका लागि पाँच एजेन्डा तय गरेको छ ।

    पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकको सुरुमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान राजनीति परिस्थितिको बारेमा ब्रिफिङ गर्ने, पोखरा पुगेर रोकिएको पार्टीको अभियानलाई पुन: सञ्चालन गर्ने, केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने लगायतका एजेन्डामा छलफल हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार