शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • रास्वपा बर्दियाका सभापति विपिन पौडेलको निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्ला सभापति विपिन पौडेलको असामयिक निधन भएको छ ।

    व्यक्तिगत भ्रमणका क्रममा सिंगापुरमा रहेका पौडेलको गए राति हृदयघातबाट निधन भएको छ । पौडेलको पार्थिव शरीरलाई नेपाल ल्याउने पहल भइरहेको बताइएको छ ।

    रास्वपाले पौडेलको निधनले सम्पूर्ण पार्टी परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट