Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेप्से ४७.९३ अंकले घट्यो, १६ अर्ब ४४ करोडको कारोबार

नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । नेप्से बुधबार ४७.९३ अंकले घटेर आज २९५४.१४ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको सेयरमा ९.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ८.०४ प्रतिशतले घटेको छ ।  आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब ३२ करोड