शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बाग्मती कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

बाग्मती कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • बाग्मती कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

    नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता छान्न मतदान सुरु भएको छ । कार्यतालिका अनुसार २ बजेबाट सुरु हुने भनिएको मतदान भर्खरै सुरु भएको हो । दलको नेताका लागि कांग्रेस बाग्मती प्रदेशका सभापति समेत रहेका इन्द्र बानियाँ र बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुँदैछ ।

    ०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामासँग बानियाँ पराजित भएका थिए । वाग्मतीमा कांग्रेसका ३७ सांसद छन् । ०७९ को संसदीय दलको निर्वाचनमा लामाले २१ मत पाएका थिए । बानियाँले १६ मत पाएका थिए ।

    कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ । बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसद देखिएका छन् । मतदानपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसको आधारमा कांग्रेस संसदीय दलको नयाँ नेता तय हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार