Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्- मधेशमा डिपबोरिङ खन्ने काम सुरु भयो, किसानलाई सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेसमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको बताउदै सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन् ।

केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गर्दै विशेष कार्यक्रम संचालन गरिरहेको छ ।