Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुकीपाटनमा चर्दै भेडाका बथान

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान ।

समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् ।

DBM_DHORPATAN_IMG_0570.jpg

समुद्री सतहदेखि चार हजार मिटरको उचाईमा रहेको बुकीपाटनमा चर्दै गरेका भेडाका बथान । बागलुङको ढोरपाटनमा पर्ने बुकीपाटनमा हरेक वर्ष सयौँ किसानले चरनका लागि भेडा लिएर जाने गर्छन् ।  

New Project (2).png

तस्बिर : डम्मर बुढामगर