शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ललितपुरमा ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी युवतीको मृत्यु

ललितपुरमा ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी युवतीको मृत्यु

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • ललितपुरमा ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी युवतीको मृत्यु

    ललितपुरको बालकुमारीमा मिनी ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी एक युवतीको मृत्यु भएको छ ।

    आज (शनिबार) बिहान साढे ४ बजेतिर ललितपुरको बालकुमारीस्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकले ठक्कर दिंदा बाटो काट्दै गरेकी काभ्रेकी २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको हो ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा ४ः४३ बजे चिकित्सकले मृत घोषणा गरेको ललितपुर प्रहरीले जनाएको छ ।

    मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट