Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मादी र सेती नदीको सङ्गमस्थल

तनहुँको ब्यास नगरपालिका र  ऋषिङ्ग गाउँपालिकाको  सिमानामा रहेको मादी र सेती नदीको सङ्गमस्थल ।  

पौराणिक कथन अनुसार बेदब्यासकी आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात मादीसेती सङ्गमस्थलमा भेट भएको थियो ।

New Project (8).png

यसैले यो भूमि पवित्र मानिन्छ।

तस्बिर : सागर गिरी