शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेसको पदाधिकारी बैठकमा के भयो?

कांग्रेसको पदाधिकारी बैठकमा के भयो?

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • कांग्रेसको पदाधिकारी बैठकमा के भयो?

    नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सकिएको छ ।

    शुक्रबार विहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीलाई एकीकृत गरेर अगाडी बढ्ने भन्ने समग्र विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

    उनले आजको बैठकमा रुपन्देही-३ को उपनिर्वाचन बारे छलफल भएको बताउदै जिल्ला सभापति र बालकृष्ण खाँणले क्षेत्रको वस्तुस्थिति बारे बैठकमा ब्रिफिङ गरेको बताए । आजको बैठकमा उम्मेदवार चयन र अन्य विषयमा छलफल नै नभएको उनले बताए ।

    विवादित विधेयकको विषयमा कुनै छलफल नभएको बताउदै संबैधानिक परिषदको विषयमा राष्ट्रपतिले फिर्ता पठाएको विषयमा आफुहरुको समर्थन नै रहेको केसीले बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार