Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पासाङ ल्हामु सडकखण्ड अवरुद्ध

रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका- २ बालुवा खानि , तातोपानि डाडा, फ्याङलुङ स्थित पासाङ ल्हामु सडक खण्डमा माथि भिरबाट लेदोमाटो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।