शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • अडियो प्रकरणमा बयान दिन पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठ अख्तियार पुगेकी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मुछिएको घुस प्रकरणको अडियोमा रञ्जिताको अवाज पनि रहेकोमा अनुसन्धानको क्रममा बयानका लागि बोलाएको हो । 

    अडियोमा रञ्जिताको अवाज रहेको परिक्षणबाट पुष्टि भएपछि अख्तियारले बयानका लागि बोलाएको बताइएको छ ।  यस प्रकरणमा रञ्जिताको भूमिका बिचौलियाको रहेको विषयमा समेत अख्तियारले अनुसन्धान गरिरहेको पाइएको छ ।

    अख्तियारले यसअघि गुप्ता र सो प्रकरणमा बिचौलिया भनिएका सुजन लामासँग बयान लिइसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट