Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एमाले केन्द्रीय सदस्यलाई तीन मिनेट!

हिजोबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेट बोल्ने समय दिइएको छ ।