Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ किनबेच?

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार सुनको मूल्य तोलामा ४ सयले वृद्धि भइ १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९३ हजार ३ सयमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो ।