शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द

गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • गोरखाको ग्रामीण सडक मनसुन अवधिभर रातिमा बन्द

    गोरखाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

    समन्वय समितिको आइतबारको बैठकपछि जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको जानकारी दिएको हो ।

    ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिएका छन् । 

    साथै बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

    DAO_Gorkha1753018089.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार