शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक, के-के छन् सुविधा?

सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक, के-के छन् सुविधा?

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक, के-के छन् सुविधा?

    सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाइएको छ । कम्पनीका अनुसार ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् ।

    साथै कम्पनीले उक्त अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ । साउन महिना खाता खोल्ने महिला ग्राहकलेले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने छन् । कम्पनीले यो अफर सबै शाखाहरुमा साउन महिना भर लागू हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट