Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एनसेलले बन्द गर्‍यो ‘सधैँ अन करोडपति’ योजना

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘सधैँ अन करोडपति’ योजना बन्द गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार उक्त योजना आजदेखि बन्द गरिएको एनसेलले जनाएको छ । यसबाट ग्राहक वर्गामा पर्न गएको असुविधाप्रति एनसेलले क्षमा समेत मागेको छ ।

यद्यपि उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्र योजनामा सहभागी भएका ग्राहकलाई कम्पनीले प्रतिबद्धता जनाएअनुसार विजेता घोषणा गरी पुरस्कृत गरिने कम्पनीले जानकारी दिएको छ ।


हेर्नुस् सूचना

nc.jpg