Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रुखमा बनाइएको विश्रामस्थल

तनहुँको ऑबुखैरेनी गाउँपालिका–१ स्थित ऑधीमूलमा पर्यटक आकर्षित गर्न रुखमा बनाइएको विश्रामस्थल ।

ऑधीमूलमा पर्यटन प्रबर्धनका लागि विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।

KN_Damauli-TreehousePhoto2.jpg

तस्बिर: कृष्ण न्यौपाने