शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजकुमार गुप्तालाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग

राजकुमार गुप्तालाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • राजकुमार गुप्तालाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले देश भ्रष्टाचारीको देश भनेर चिनिएको बताउदै गुप्तालाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

    शाहीले राजीनामा मात्र गरेर घुसको अडियो प्रकरण सकिन्छ भन्दै अख्तियार लगायतका संस्थाले के गरिरहेका छन् भन्ने प्रश्न गरेका छन् ।

    उनले भनेका छन्- खुलम खुला, अडियो टेप प्रकरणमा मन्त्री क्वाटरफाइनलमा पैसा दिएको , मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । हामीले अख्तियार बनाएका छौं । अख्तियारले के हेरेर बसेको छ ? के मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस् ।' 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट