Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काठको छाना भएको पुरानो घर

रोल्पाको थबाङ गाउँपालिका–२, छेर्लाबाङमा अवस्थित परम्परागत शैलीमा निर्मित काठको छाना भएको एक पुरानो घर ।

माटो, काठ र ढुङ्गाको प्रयोग गरेर निर्माण गरिएका यस्ता घरहरू आधुनिक निर्माण शैली र शहरीकरणसँगै दिनप्रतिदिन लोप हुँदै गइरहेका छन् ।

तस्बिर : कुलदीप न्यौपाने