शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ ।

    आजको बैठकमा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको बार्षिक प्रतिवेदन पेश गर्ने  कार्यसूची रहेको छ ।

    त्यस्तै आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।

    Parliament1752503894.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार