शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बहिष्कार

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बहिष्कार

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बहिष्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले सामान्य प्रशासन मन्त्रीको अडियो प्रकरणले सरकार उदांगो भएको बताए । उनीहरुले मन्त्री गुप्तामाथि किन छानबिन नगरेको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार