शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सूचना आयोगका पूर्व अध्यक्ष बास्कोटालाई पितृशोक

सूचना आयोगका पूर्व अध्यक्ष बास्कोटालाई पितृशोक

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • सूचना आयोगका पूर्व अध्यक्ष बास्कोटालाई पितृशोक

    राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष कृष्णहरि बास्कोटालाई पितृशोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

    समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । 

    उनका दुई छोरी र चार छोरा रहेका छन् । स्व.बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट