शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

किन समातिए पूर्वराजाका संवाद सचिव पाठक?

किन समातिए पूर्वराजाका संवाद सचिव पाठक?

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • किन समातिए पूर्वराजाका संवाद सचिव पाठक?

    पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन् ।

    उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको प्रवक्ता बोहराको भनाइ छ । पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।

    ‘पाठकलाई नेपालको संविधानले नचिनेको श्री ५ महाराजधिराज भनेर सम्बोधन गर्ने र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन र लेटरप्याडमा सूचना दिने गरेकाले केही बुझ्न भनेर आज ल्याइएको हो,’ एसपी बोहराले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार