Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कोहलपुर-सुर्खेत प्रसारण लाइनको निर्माणाधीन सव-स्टेसन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -११ स्थित सुब्बाकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणाधीन सव-स्टेसन र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य