Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पाटेखेत गाउँ

अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ स्थित पाटेखेत गाउँ । 

यहाँका खेतहरु सम्म परेका  र प्रशस्त मात्रामा अन्न उत्पादन हुने भएकाले यस ठाँउलाई पुर्खाहरुले पाटेखेत नामकरण गरेका स्थानीय बताउँछन्। तस्बिरः सुशील भण्डारी