Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सेल्फी तस्बिरमा रमाउँदै आन्तरिक तथा बाह्य पर्यटक

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ नजिकै रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रमाउँदै आन्तरिक तथा बाह्य पर्यटक।

अफसिजन लागे पनि छिमेकी देश भारतबाट भने मुस्ताङ घुम्न र मुक्तिनाथ मन्दिर दर्शन गर्न पर्यटकहरू आउने गरेका छन्। तस्बिरः सुशीलबाबू थकाली