शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

    जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका छन् । सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    उनी स्वयम्भू भाडामा बस्दै आएका थिए। उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार