Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

धादिङको त्रिशूली नदीमा दुई वटा शव भेटियो

धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ ।

गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिएका छन् ।

‘दुईटा शव भेटिएको छ । अनुसन्धान भइरहेको छ,’ उनले भने ।