Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जन्मदिन मनाउन व्यस्त पूर्वराजा ज्ञानेन्द्र शाह(फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् ।

Photo (21).jpg

निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् ।

Photo (15).jpg

जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।

Photo (22).jpg

तस्बिरहरु : दामोदर सापकोटा