Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

बेनी–दरवाङ सडक खण्ड अवरुद्ध भएको छ । पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ।

बिहान ५ः५० बजे खसेको पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ ।