Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

म्याग्दीको बेनी –दरवाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा पहिरो आएपछि सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५: ५० बजे घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । 

प्रहरीले सडक खुलाउन पहल भईरहेको जानकारी दिएको छ ।