शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • सुदूरपश्चिममा भारतबाट आएका थप एक जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका पुरूष रहेका छन् ।कन्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आएका उनको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । 

    योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३१ जना निको भएका छन् भने २ जना सक्रिय संक्रमित रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट