Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

काठमाडौँ महानगरको महाराजगंजमा सडकमा माटो र ढुंगा राखेको आरोपमा जानकी कलर टेक प्रालिलाई ५० हजार जरीवाना गरेको छ ।

काठमाडौ महानगरीय प्रहरी बलले महानगर- ३ मा सामान ढुवानी गर्दा सवारी साधनबाट माटो सडकमा ल्याएको हुँदा जानकी कलर टेकलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गरेको हो ।