नेपाल राष्ट्र बैंकमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
डा. पौडेल गभर्नर बनेपछि राजदुत सोङको पहिलो भेटवार्ता हो । भेटवार्तामा गभर्नर पौडेल र राजदूत सोङले नेपाल र चीनबीचको वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्