Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राति माछा मार्न गएका माझीको गोहीको आक्रमणमा मृत्यु

चितवनको बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो ।

बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।