शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दोलखाको गोंगर खोलामा लेदोसहितको डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

दोलखाको गोंगर खोलामा लेदोसहितको डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • दोलखाको गोंगर खोलामा लेदोसहितको डरलाग्दो बाढी, सिंगटीमा उच्च सुरक्षा

    दोलखाको विगु गाउँपालिका–१ को गोंगर खोलामा लेदोसहितको ठुलो बाढी आएको छ ।

    बाढी आएपछि सिंगटी बजार क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको वडाध्यक्ष मेमबहादुर तामाङले बताए । दोलखाको उत्तरी क्षेत्रमा ठुलो पानी परेपछि ह्वात्तै बाढी आएको तामाङले जानकारी दिए ।

    ‘अहिलेसम्म धनजनको क्षति भएको थाहा भएको छैन, तर हामी बुझ्दै छौँ, अहिले म सिंगटीस्थित गाउँपालिकाको कार्यालयमै छु,’ उनले भने । उक्त गोंगर खोला तामाकोशीमा मिसिन्छ । बाढीका कारण तामाकोशी नदीको बहाव अत्याधिक बढेकाले तामाकोशी आसपास बसोबास गर्ने सम्पर्णलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

     जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञान बहादुर महतोका अनुसार, अहिलेसम्म त्यस्तो कुनै मानवीय क्षति भएको छ । ‘बाढी बढेर आएपछि हामीले सो क्षेत्रका स्थानीयलाई सतर्क भने गराएका छौं,’ डीएसपी महतोले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार