शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हुँदै नभएको विद्यालयका नाममा लाखौं भ्रष्टाचार, इन्जिनियरसहित ४ जनामाथि मुद्धा दायर

हुँदै नभएको विद्यालयका नाममा लाखौं भ्रष्टाचार, इन्जिनियरसहित ४ जनामाथि मुद्धा दायर

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • हुँदै नभएको विद्यालयका नाममा लाखौं भ्रष्टाचार, इन्जिनियरसहित  ४ जनामाथि मुद्धा दायर

    जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जनामाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको तत्कालिन दुनै गाविसको वडा नम्बर २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालय निर्माणको नाममा ७ लाख ६० हजार रकम विनियोजन गरि अनियमितता गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मि, डोल्पाको ठूलीभेरी नगरपालिका वडा- ४ बस्ने दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष संगिता बुढाविरुद्ध मुद्धा दायर गरेको छ ।

    अख्तियारले हुदै नभएको विद्यालयको नाममा सबै विवरण नक्कली बनाएर अनियमितता गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार