शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निजामती विधेयकबारे सभामुख: समितिबाट जे आएको थियो,  त्यही पारित भएको हो

निजामती विधेयकबारे सभामुख: समितिबाट जे आएको थियो,  त्यही पारित भएको हो

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • निजामती विधेयकबारे सभामुख: समितिबाट जे आएको थियो,  त्यही पारित भएको हो

    सभामुख देवराज घिमिरेले संसदीय समितिबाट आएको निजामती सेवा विधेयक हुबहु प्रतिनिधिसभाबाट पारित भएको बताएका छन् ।

    आज (मंगलबार) सभामुखको कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले विधेयकमा भएको त्रुटिबारे सच्याउन आवश्यक रहेको बताएका छन् ।

    ‘समितिबाट जे प्रतिवेदन आएको छ, संसदबाट त्यही पारित भएको छ । समितिमा किन गर्‍यो ? कसले गर्‍यो ? छानबिन त गर्नैपर्छ । विश्वास अनुसार काम गर्नुपर्‍यो । गलत चिज पास हुनु भएन’, उनले भने । उनले राष्ट्रियसभाले पनि त्रुटिलाई सच्याउन सक्ने बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट