Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले आजै स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि द्पिक्षीय भेटवार्ता भएको थियो ।