शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल एसबिआई बैंकद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंकद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा सामाजिक उत्तरदायित्व कार्यक्रम

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • नेपाल एसबिआई बैंकद्धारा नेपाल प्रहरी प्रधान कार्यालयमा सामाजिक उत्तरदायित्व कार्यक्रम

    नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंलाई ¥याफ्ट बोट तथा उद्वार सामाग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, शिद्धी बिक्रम शाहलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, संचालक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    बैंकले प्राकृतिक बिपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।

    हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट