२०८२, श्रावण ३० गते
15th Aug 2025
तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँ गर्दै रोपाहार । जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने