Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ: वीर अस्पतालमा भर्ना, अहिले कस्तो छ स्वास्थ्य अवस्था?

 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।

ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको र उनी वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचारत रहेका छन् ।