Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।