मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ गते २०८२

२०८२, भाद्र ३ गते

19th Aug 2025

    मंगलवार, भाद्र ३ २०८२

रास्वपाद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार

रास्वपाद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • रास्वपाद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको सम्बोधन बहिष्कार गरेको छ ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन शुरु गर्ने भएपछि रास्वपाले संसद बहिष्कार गरेको हो । सभामुखले प्रधानमन्त्री ओलीलाई सम्बोधनका लागि बोलाएसँगै रास्वपाका संसद ले नाराबाजी गर्दै संसद बहिष्कार गरेका हुन् ।

    प्रधानमन्त्री ओली आजै २१ जना प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेनको भ्रमणमा जान लागेका छन् ।   

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार