Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडआएका सबै विद्यार्थीको पूरक परीक्षा साउन २९ गते  बिहीबारदेखि हुने जनाएको छ । 

यस बर्ष ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ ।