Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

s(22).jpg